Category: समाचार

उद्योग विभागका अधिकांश सेवा पूर्णरूपमा अनलाइन

सर्लाही, १४ साउन । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्णरूपमा अनलाइन प्रणाली मार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले…

सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप

सर्लाही, १४ साउन । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ । अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको…

बालेनले ल्याए सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने विधेयक

सर्लाही, १४ साउन । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी विधेयक ल्याएका छन् । ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक…

जनकपुरमा पनि बिहानैदेखि तनाव, जिल्ला सुरक्षा समितिको बैठक जारी

सर्लाही, १४ साउन । सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् ।…

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सर्लाही, १४ साउन । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने…

देशको राजनीति सहज भइसकेको छैन : प्रचण्ड

सर्लाही, १४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि देशको राजनीति सहज नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक…

साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न

सर्लाही, १४ साउन । यातायात व्यवस्था विभागले साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको जानकारी गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ…

उपेन्द्र महतोमाथि सीआईबीले गर्‍यो सोधपुछ

सर्लाही, १४ साउन । व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ । सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही विषय बुझ्नु पर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गरे ।…

माग प्रमाणीकरण गर्न विदेशिने श्रमिकको कामको विवरण अनिवार्य खुल्नुपर्ने

सर्लाही, १४ साउन । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ । मन्त्रालयमा बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक…

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वपा

सर्लाही, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ । पार्टीले आगामी भदौ १ गतेदेखि…