सर्लाहीमा बाढीपीडितलाई नेपाल प्रहरीले राहत वितरण गर्यो
सर्लाही, २० असाेज । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत शिवनगर र छपकैयामा बाढीबाट प्रभावित परिवारहरूलाई नेपाल प्रहरीले राहत वितरण गरेको छ । नेपाल प्रहरीको पहलमा आइतबार अपराह्न जिल्ला प्रहरी कार्यालय सर्लाही…
