इतिहासको साक्षी यूएईबाटै सुरु भयो नेपाली क्रिकेटको नयाँ अध्याय
सर्लाही, १५ असाेज । वेस्ट इन्डिजसँग ऐतिहासिक शृंखला खेल्न यूएई जानुअघि नेपाली क्रिकेट टोलीका कप्तान रोहित पाैडेल र नेपाली टिमसँग एउटा छुट्टै आत्मविश्वास देखिन्थ्यो । सबै खेलाडीको हाउभाउ अनि कुराकानी…
