Category: समाचार

सरकार परिवर्तनको गृह कार्य, यसै हप्ता परिवर्तनको संकेत

सर्लाही, २१ बैशाख । मधेश प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ । यसै हप्ता सरकार परिवर्तन हुने संकेत देखिएको छ । नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने गणित मिलाउन नेताहरु जुटेका…

मन्त्रालय घटाउने प्रक्रिया शुरु

सर्लाही, २१ बैशाख । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १७ पुर्याउने प्रक्रिया अघि बढाएको छ । प्रशासनिक सुधारअन्तर्गत ४ वटा मन्त्रालय खारेज गर्ने र ६ वटाको नाम परिवर्तन गर्ने योजना…

लिपुलेक दाबीमा भारतको असहमति, नेपाललाई ‘आधारहीन’ आरोप

सर्लाही, २१ बैशाख । नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक गरेको समाचार आएसँगै भारतले पनि प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयले…

राष्ट्रपति पौडेलले जारी गरे सात अध्यादेश : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने फिर्ता

सर्लाही, २१ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनर्विचारका लागि फिर्ता पठाएका छन् । मन्त्रिपरिषद्ले १४ वैशाखमा संवैधानिक परिषद्सहित आठवटा अध्यादेश…

 ‘छद्म उद्देश्यपूर्तिका लागि होइन, छिटो काम गर्न हो’ : कानुनमन्त्री गाैतम

सर्लाही, २० बैशाख । कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन् । सरकारले छ अध्यादेश ल्याएपछि कतिपयबाट आलोचना भइरहेका बेला…

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सर्लाही, २० बैशाख । पछिल्लो तीन घण्टामा गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकीको दमकौलीमा सबैभन्दा धेरै ५२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै…

अब मलको कालोबजारी गर्ने सँस्थाको लाईसेन्स खारेज हुने

सर्लाही, २० बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक मलको सहज पहुँच पुर्याउने उद्देश्यले नयाँ तथा कडा व्यवस्था सहित कार्यविधि ल्याएको छ । कृषिमन्त्री गीता चौधरीले ‘अनुदानको मल…

भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि

सर्लाही, २० बैशाख । इरान युद्धबाट आपूर्तिको दबाब बढ्दै जाँदा भारतले शुक्रबार अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि व्यावसायिक तरलीकृत पेट्रोलियम ग्यास र जेट इन्धनको मूल्य बढाएको एक सरकारी ऊर्जा कम्पनीले जनाएको छ…

भारत पश्चिम बंगालका २८५ केन्द्रमा पुन: मतदान गराउने निर्णय

काठमाडौं, २० बैशाख । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने…

सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : गगन थापा

सर्लाही, २० बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नुपर्ने दायित्व सबैको भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश…