मलंगवा-नवलपुर अवैध स्वास्थ्य संस्थाको ‘हब’, धमाधम शिलबन्दी हुँदै
सर्लाही, १८ बैशाख । सर्लाहीमा केही दिनयतादेखि स्वास्थ्य संस्थाको अनुगमन भइरहेको छ । विभिन्न सञ्चार माध्यममा एक वर्षअघि तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले अवैध भन्दै बन्द गराएको स्वास्थ्य संस्था अहिले निर्बाध सञ्चालन…
