टेलिकमको सर्भर ह्याक गर्ने कर्मचारी नै जोडिए ई–बिडिङ ह्याकमा
सर्लाही, १८ बैशाख । ३१ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर मुद्दा चलाएका सरकारी कर्मचारी नै अहिलेको ई–बिडिङ ह्याक प्रकरणमा जोडिएका छन् । अनलाइन बोलपत्र प्रणालीमा…
