साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी : वीरेन्द्र वैद्यवार
सर्लाही, ०७ असाेज । बीमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएको छ । मंगलबार राजधानीमा भएको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया…
