Category: समाचार

सिन्धुली कारागारबाट ४७१ कैदी भागे

सर्लाही, २५ भदाै । सिन्धुली कारागारमा रहेको ४७१ कैदी भागेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारमा बिभिन्न सजाय पाएका ४७१ कैदी भागेको जानकारी दिए…

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

सर्लाही, २५ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन । विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको…

गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव

सर्लाही, २५ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको…

लुटपाटमा संलग्न २१ जना पक्राउ

सर्लाही, २५ भदाै । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट,…

वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ

सर्लाही, २५ भदाै । बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् । नेपाली सेनाको टोली परिचालित भएपछि बैंक लुटपाट गर्न खाज्नेहरु पक्राउ परेका सैनिक…

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने

सर्लाही, २४ भदाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन्। अहिलेको परिस्थितिमा सरकारमा बस्न नसकिने भन्दै उनले राजीनामा दिने जनाएका हुन् । मन्त्री पौडेलले कांग्रेसले यो अवस्थामा…

जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प

सर्लाही, २४ भदाै । जेन-जी आन्दोलनकारीको प्रदर्शनका कारण मंगलबार बिहानैदेखि सर्लाहीस्थित महेन्द्र राजमार्ग ठप्प भएको छ । सर्लाहीको हरिवन, लालबन्दी, नवलपुर, बागमती लगायत स्थानका प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि नाराबाजी सहित प्रदर्शन…

सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशा‍ना

सर्लाही, २४ भदाै । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले…

मलंगवामा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

सर्लाही, २४ भदाै । सर्लाहीकाे सदरमुकाम मलंगवामा प्रदर्शनकारीले नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको…

बानेश्वरमा आन्दोलनमा जेन-जीका अभिभावक, सबै जेनजी मेरा छोराछोरी हुन्

सर्लाही, २४ भदाै । संसद भवन परिसरमा मंगलबार पनि बिहानैदेखि युवाले प्रर्दश नगरिरहेका छन् । सोमबार जेन-जीको आन्दोलनमा प्ररहरीले दमन गरेपछि मंगलबार पनि बानेश्वरमा युवाले प्रर्दशन गरिरहेका छन् । १९…