Category: समाचार

कोशीमा सुल्झियो बजेट विवाद- मन्त्रीहरूले बजेट ‘समर्पण’ गर्ने सहमति

सर्लाही, १९ असार । कोशीमा अर्थमन्त्री विदुर लिंथेपले पेश गरेको बजेटबाट ल्याएको विवाद सुल्झिएको छ । बजेटलाई सन्तुलित बनाउन गठित कार्यदल र सरकारबीच सहमति जुटेपछि प्रदेशसभाको बैठक दिउँसो १ बजे…

बालेन सरकारका १०० दिने उपलब्धि सार्वजनिक शनिबार

सर्लाही, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको…

भुइँचालोमा २९ फिट मुनि पुरिएका सुरक्षागार्डको ८ दिनपछि जीवित उद्धार

काठमाडौं, १९ असार । गुस्भिमार गोन्जालेजले आफ्ना श्रीमान् जीवित फर्किएलान् भन्ने आश मारिसकेकी थिइन्। गत बुधबार उज्यालो नहुँदै भूकम्पको दुई शक्तिशाली धक्काले उनका श्रीमान ४३ वर्षीय हर्नान अल्बर्टो काम गर्ने…

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ

सर्लाही, १९ असार । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय…

कांग्रेसकाे संस्थापन इतर समूहकाे बैठक आज बस्दै

सर्लाही, १९ असार । नेपाली कांग्रेसकाे संस्थापन इतरका नेता पूर्णबहादुर खड्काले शुक्रबारका लागि आफूनिकट समूहका नेताको बैठक बाेलाउनुभएकाे छ । नेता खड्का निवास गोल्फुटारमा शुक्रबार दिउँसो २ बजेदेखि बैठक बस्न…

मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द

सर्लाही, १९ असार । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर…

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्ति दिन ५० करोड निकासा

सर्लाही, १९ असार । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११…

स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा, अल्जेरिया बाहिरियो

काठमाडौं, १९ असार । स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। स्विट्जरल्यान्डको जितमा ब्रिल…

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन, अनुसन्धान जारी

काठमाडौं, १९ असार । अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ । नेपालको ताप्लेजुङमा घर भएका २४ वर्षिय सुनील थापाको दुई दिनअघि निधन भएको हो । अमेरिका…

विज्ञापन नितीमा परिवर्तन

सर्लाही, १९ असार । सरकारी विज्ञापन सरकारी संचारमाध्यममै गराउनुपर्ने सरकारको निर्णय विरुद्ध देशभर आलोचना भइरहेको बेला विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’…