Category: समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

सर्लाही, ११ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको ३०० क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५…

भण्डारीको ‘काउन्टर’ तयारीपछि हच्कियो एमाले, रोकियो केन्द्रीय कमिटी बैठक

सर्लाही, ११ भदाै । नेकपा एमालेले पूर्वघोषित केन्द्रीय कमिटी बैठक मंगलबार सूचना जारी गरेर अचानक स्थगित गरेको छ । विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित…

मधेस प्रदेशका मुख्यमन्त्री सिंह मलेसिया भ्रमण सकेर स्वदेश फर्किए

सर्लाही, ११ भदाै । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर मंगलबार साँझ स्वदेश फर्किएका छन् । मुख्यमन्त्री सिंह भदौ ६ गते मलेसिया प्रस्थान गरेका थिए । वैदेशिक…

यी ५ संकेत देखिए सम्झनुहोस् तपाईंलाई फ्याटी लिभरको समस्या छ

सर्लाही । सामान्य बुझाइका लागि फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ । फ्याटी लिभर प्रायः सुरुमा कुनै लक्षण नदेखाउने ‘साइलेन्ट’ रोग हो, जसलाई रुटिन चेकअप वा अल्ट्रासाउन्ड…

वीरगञ्जमा ११४ जनामा हैजा पुष्टि

सर्लाही, ११ भदाै । वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार साँझ ६ बजेसम्म…

माइतीघर पुग्छ पीडितको आन्दोलन, जस लिन आउँछन् नेता

सर्लाही, ११ भदाै । किसान, मजदुर, मिटरब्याज पीडितदेखि सबैले आफ्ना माग राख्ने थलो हो– काठमाडौंको माइतीघर । तर, कुनैपनि पीडित व्यक्ति र समूह एकैपटक माइतीघर आइपुग्दैन । पटक–पटक माग राख्दा…

शाहरुख खान र दीपिका पादुकोणविरुद्ध एफआईआर दर्ता

सर्लाही । बलिउड सुपरस्टार शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणविरुद्ध राजस्थानको भरतपुरमा एफआईआर दर्ता गरिएको छ । दुवै कलाकारविरुद्ध गुणस्तरहीन सवारीसाधनको ब्रान्डिङ गरिरहेको आरोप लगाइएको छ । जाहेरीमा हुन्डाई कम्पनीका…

भारतबाट ४० हजार मेट्रिक टन गहुँ ल्याउन सरकारले माग्यो प्रस्ताव

सर्लाही, १० भदाै । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले भारतबाट गहुँ आयातका लागि प्रस्ताव माग गरेको छ । सूचना निकाल्दै विभागले ४० हजार मेट्रिक टन गहुँ आयातका लागि…

सर्लाहीको बलरामा इलाका प्रशासन कार्यालय स्थापनाको सिफारिस

सर्लाही, १० भदाै । सर्लाहीको बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालय अन्तर्गत प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलले देशभरका २३ स्थानमा नयाँ इलाका…

उखु किसानको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

सर्लाही, १० भदाै । उखु किसानहरूको आन्दोलनमा नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ मंगलबार उखु किसानहरूको आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।…