Category: समाचार

गोरखापत्र च्यात्न र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ

सर्लाही, १० भदाै । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो…

वीरगञ्जका विद्यालय १३ भदौसम्म बन्द रहने

सर्लाही, १० भदाै । वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ । समुदायस्तरमै हैजा फैलिएका कारण संक्रमणलाई ध्यानमा राखेर महानगरले विद्यालय बन्द थप लम्ब्याउने निर्णय गरेको हो ।…

पूर्वाधार तयार नगरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर : यातायात मजदुर

सर्लाही, १० भदाै । यातायात मजदुरसँग सम्बन्धित संगठनहरूले पूर्वाधार तयार नगरी इम्बोस्ड नम्बरप्लेट अनिवार्य नगर्न माग गरेको छ । सरकारले १ असोजदेखि सम्पूर्ण सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न…

उखु किसानको माग जायज छ, सधैं हातेमालो गर्छौं : माधव नेपाल

सर्लाही, १० भदाै । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैं हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार माइतीघर मण्डलामा उखु…

उखुको मूल्य बेलैमा तोक्नुपर्छ : बाबुराम भट्टराई

सर्लाही, १० भदाै । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेलैमा उखु किसानहरूको मूल्य तोकिनुपर्ने बताएका छन् । मंगलबार उखु किसानहरूको आन्दोलनमा सहभागी हुन माइतीघर मण्डला पुगेका…

इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगर्नेलाई कारबाही नहुने

सर्लाही, १० भदाै । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । साथै विभागले आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा…

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो खस्यो, २ जना बेपत्ता

सर्लाही, १० भदाै । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ । तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा…

मधेशका ट्राफिक एसपी सिलवालमाथि छानबिन गर्न बनाइयो ५ समिति

सर्लाही, १० भदाै । मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक अनियमिततामा मुछिएको र…

बालमन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले लेख्यो पत्र

सर्लाही, १० भदाै । उपसभामुख बन्नुअघि इन्दिरा राना मगरले सञ्चालन गरेको बन्दी सहायता नेपाललाई नेपाल बाल मन्दिरबाट लगिएका बालबालिकाको विवरण माग्दै प्रहरीले पत्राचार गरेको छ । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले…

बुधबारदेखि भारतलाई २५ प्रतिशत अतिरिक्त कर, अमेरिकाले जारी गर्‍यो सूचना

काठमाण्डाै‌, १० भदाै । अमेरिकाले भारतका सामानमा बुधबार (अगस्ट २७) देखि थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेशअन्तर्गत…