महाधिवेशनस्थलमा रास्वपा नेताहरूलाई बन्द उद्योगका श्रमिकको अपिल– बक्यौताका लागि पहल गरी पाऊँ
सर्लाही, ८ असार । रास्वपा महाधिवेशनस्थलअगाडि बन्द उद्योगका श्रमिकहरूले बक्यौता उठाइदिन आग्रह गरेका छन् । चार वर्षदेखि बन्द रहेको माउन्ट एभरेस्ट ब्रुअरीका श्रमिकले महाधिवेशनको बन्दसत्र हलबाहिर मुख्य गेटमा भेटिएका रास्वपा…
