Category: समाचार

सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

सर्लाही, ०२ भदाै । सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन्…

विदेशस्थित नेपाली नियोगको घरभाडा वर्षकै १ अर्ब ३९ करोड

सर्लाही, ०२ भदाै । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले विदेशस्थित नेपाली नियोगका आफ्नै जग्गामा दूतावास तथा आवासीय भवन निर्माण गरी घरभाडामा हुने खर्च घटाउने योजना अघि बढाएको बताएका छन् । प्रतिनिधिसभामा…

मधेशमा अर्थ मन्त्रालयमा ३२ प्रतिशत दरबन्दी कटौती

सर्लाही, ०२ भदाै । प्रशासनिक खर्च घटाउँदै वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले कर्मचारी दरबन्दी कटौती र सरकारी संरचना पुनरावलोकनको काम अघि बढाएको छ । यसैक्रममा प्रदेशको अर्थ…

अनलाइन व्यापार गर्ने व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

सर्लाही, ०२ भदाै । सरकारले डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन आग्रह गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण…

ईयूको कालो सूचीबाट हटाउन सघन प्रयासमा छौं : पर्यटनमन्त्री पौडेल

सर्लाही, ०२ भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को कालो सूचीबाट हटाउन सघन प्रयास भइरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद…

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए समिति

सर्लाही, ०२ भदाै । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंले सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन् । विष्णु बोहरा क्षेत्रीको नेतृत्वमा गठन भएको…

वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारले लिए श्रम स्वीकृति

सर्लाही, ०२ भदाै । वैदेशिक रोजगारीमा जान साउनमा ७० हजारभन्दा बढीले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७०…

तरकारीमा २ सय ५३ प्रतिशतसम्मको मूल्यवृद्धि

सर्लाही, ०२ भदाै । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ । प्रतिवेदनअनुसार…

अब सबै सरकारी कर्मचारीलाई १५–१५ दिनमा तलब

सर्लाही, ०२ भदाै । अब संघीय सरकार अन्तर्गतका सबै निकायका कर्मचारीले महिनामा दुई पटक तलब पाउने भएका छन् । यसको अर्थ कर्मचारीहरुले हरेक १५ दिनमा तलब पाउने छन् । महालेखा…

रास्वपा सांसदले संसदमा अनुपस्थित हुनुअघि जानकारी गराउनुपर्ने

सर्लाही, ०२ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थामा आवेदन अनिवार्य गरेको छ । कारणवश…