Category: समाचार

केन्द्रीय समिति, पदाधिकारी र सचिवालय सदस्य मनोनीत गर्ने

सर्लाही, ०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । यही भदौ ५ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए…

त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर

सर्लाही, ०३ भदाै । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ ।…

मधेशमा ट्रान्सफर्मर चोरी बढ्दै, प्राधिकरण र प्रहरी हैरान

सर्लाही, ०३ भदाै । मधेश प्रदेशमा सिंचाइ र खानेपानी आयोजनाका लागि राखिएका ट्रान्सफर्मर चोरी हुने घटना बढ्दा किसान र सर्वसाधारण मारमा परेका छन् । प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा…

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

सर्लाही, ०३ भदाै । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि फेला परेको छ । आफ्नो घरभन्दा करिब ५० मिटर पर छिमेकीको घरभित्र आज साँझ शव फेला परेको हो…

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोपमा पाँच जना परे पक्राउ

सर्लाही, ०३ भदाै । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक…

हर्मुज स्ट्रेटलाई ट्रम्पले घोषणा गरे ‘नयाँ अमेरिकी क्षेत्र’

काठमाण्डाै, ०३ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेट (जलमार्ग) अमेरिकाको क्षेत्र घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘नयाँ अमेरिकी क्षेत्र’ लेखिएको ग्राफिक पोस्ट गरेका…

मधेशका मुख्यमन्त्री र सभामुखले १ करोड ५० लाखसम्मको गाडी चढ्न पाउने

सर्लाही, ०३ भदाै । मधेश प्रदेश सरकारले प्रदेशका पदाधिकारीहरुलाई बढीमा एक करोड ५० लाख रुपैयासम्मको र संघीय सरकारका पदाधिकारीका लागि ४ करोड रुपैयासम्मको गाडी खरीद गर्न पाउने कानून ल्याएको छ…

सुनसरी–सिरहा घटनामा प्रहरीकै गोलीबाट नाबालक यादवको मृत्यु, कारबाही सिफारिस

सर्लाही, ०३ भदाै । दुई समुदायबीचको तनावका क्रममा सिराहामा मृत्यु भएका नाबालक १५ वर्षीय गणेश यादवको ज्यान प्रहरीकै गोलीबाट गएको छानबिन समितिले निष्कर्ष निकालेको छ । सरकारले सहसचिव पुष्पराज शाहीको…

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

सर्लाही, ०२ भदाै । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ । उपभासमुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ…

सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

सर्लाही, ०२ भदाै । सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन्…