घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं : गृहमन्त्री गुरुङ
सर्लाही, ०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलको बैठकमा मन्त्रीहरूले आफ्ना सांसदले प्रतिपक्षजस्तो व्यवहार गर्दा समस्या भएको गुनासो गरेका छन् । रास्वपा सभापति रवि लामिछाने बुधबार राखेको दलको बैठकमा…
