Category: समाचार

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं, ०६ कार्तिक । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका…

अचानक शुक्रबार भारत भ्रमणमा जाँदै रवि लामिछाने

सर्लाही, ०६ कार्तिक । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि…

आउँदो मंगलबारदेखि पानी पर्ने सम्भावना तर त्रसित हुन नपर्ने मौसमविद्को भनाइ

सर्लाही, ०६ कार्तिक । आउँदो मंगबारदेखि देशका केही भागमा पानी पर्न सक्ने सम्भावना छ । पानी पर्ने भए पनि त्रसित हुन नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

पाकिस्तानी अलराउन्डर हुसेन तलातले कर्णाली याक्सबाट एनपीएल खेल्ने

सर्लाही, ०५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसेन तलातलाई अनुबन्ध गरेको छ । कर्णालीले आज ३० वर्षीय तलातलाई टोलीमा समावेश गरेको…

कोप-३१: आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा

सर्लाही, ०५ कार्तिक । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ…

सर्लाहीमा घाँटी काटिएको अवस्थामा १३ वर्षीया बालिकाको शव फेला

सर्लाही, ०५ कार्तिक । सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा घाँटी काटिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ । हिजाे बुधबार स्थानीय लालबाबु राउतकी करिब १३ वर्षीया छोरी मौसम कुमारी राउत…

फेसबुकको माउ कम्पनी मेटाविरुद्ध अमेरिकी इतिहासमै ठुलो जरिवाना

सर्लाही, ०५ कार्तिक । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी ‘मेटा’लाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा हालसम्मकै ठुलो जरिवाना गरिएको छ । बीबीसीका अनुसार अमेरिकाको न्यु मेक्सिको राज्यस्थित एक अदालतले मेटालाई डेटा…

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

सर्लाही, ०५ कार्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान…

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

सर्लाही, ०५ कार्तिक । साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा भारतीय र पाकिस्तानका एक-एक नागरिक घाइते…

राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहनेछ त्रिवि क्रिकेट मैदान

सर्लाही, ०५ कार्तिक । नेपाली क्रिकेटको मुटु मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको ६ महिना घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको रोमाञ्चक शृङ्खलासँगै निक्कै व्यस्त रहने भएको छ ।…