Category: समाचार

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सर्लाही, २२ असार । सभामुख डोलप्रसाद अर्यालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले सम्भावित प्राकृतिक विपद्…

काम नगर्ने प्रदेशमन्त्री र मेयरलाई कारबाही गर्ने मन्त्री लम्सालको चेतावनी

सर्लाही, २२ असार । पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने बताएका छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुलेगौँडामा रास्वपाका नेता तथा कार्यकर्तासँगको…

गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा

सर्लाही, २२ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध साढे तीन करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा…

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री तिमिल्सिना

सर्लाही, २२ असार । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा…

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सर्लाही, २२ असार । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले सांसदमा उठेका विषयहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका…

ठोरी सीमा नाका देखिएको समस्या तत्काल समाधान गर्न सांसद थपलियाको माग

सर्लाही, २२ असार । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको ठोरी सीमा नाकामा भारतीय पर्यटकका सवारीसाधनको प्रवेशमा रोक लगाएको घट्नाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।…

बर्डफ्लुको हल्लाका कारण किसान समस्यामा परे, सरकारको ध्यान जाओस : तामाङ

सर्लाही, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले देशका विभिन्न स्थानका बोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।…

कर्णालीका सडकहरू ‘मृत्युमार्ग’मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति सांसदहरूकाे आक्रोश

सर्लाही, २२ असार । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले कर्णालीका…

नौबिसे-मलेखु सडकखण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान कार्य सम्पन्न

सर्लाही, २२ असार । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ। कूल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर…

धरान औद्योगिक क्षेत्रका जग्गा ओगट्ने उद्योगको लिज सम्झौता रद्द, ५ नयाँ उद्योग थपिए

सर्लाही, २२ असार । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले धरान औद्योगिक क्षेत्रमा जमिन ओगटेर निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरी नयाँ उद्योग थपेको छ । धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख…