Category: समाचार

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

सर्लाही, ३१ बैशाख । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।अहिलेको अर्थतन्त्रका लागि निजी क्षेत्रको ठुलो सहयोग चाहिएको उनको भनाइ छ । उनले सरकारको…

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

सर्लाही, ३१ बैशाख । कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रूपमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जिपीएस’ जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका…

हरिवनमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

सर्लाही, ३१ बैशाख । सर्लाहीको हरिवन नगरपालिका–११, कडरिया चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको…

सर्लाहीमा बसको ठक्करबाट मृत्यु

सर्लाही, ३१ बैशाख । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले बिहीबार (वैशाख ३१) बिहान हरिवन…

उत्तर प्रदेशमा हावाहुरीले ९४ जनाको मृत्यु, राजस्थानमा गर्मीको ‘रेड अलर्ट’

काठमाडौं, ३१ बैशाख । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको प्रयागराज-अयोध्यासहित ३० जिल्लामा बुधबार हावाहुरी र आँधीका कारण ९४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै प्रयागराजमा १७ र भदोहीमा १६…

फोर-जीको गुणस्तर सुधार्न नेपाल टेलिकमले पायो थप ५ मेगाहर्ज फ्रिक्वेन्सी

सर्लाही, ३१ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी थप गरिदिएको छ । फोर–जी सेवा सुधार गर्नका लागि प्राधिकरणले टेलिकमलाई फ्रिक्विन्सी थप गरिदिएको हो । प्राधिकरणका निमित्त…

सरकारले नवप्रवर्तन मन्त्रालय गठन गरेपछि महावीर गदगद, ‘श्राप’ फिर्ता लिएको घोषणा

सर्लाही, ३१ बैशाख । पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन बालेन्द्र शाह नेतृत्वको सरकारसँग निकै खुशी बनेका छन् । सरकारले मन्त्रालयहरुको पुनर्संरचना गर्दा उनले चाहेको जस्तो नवप्रवर्तन मन्त्रालय जन्माइदिएपछि पुन…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

सर्लाही, ३१ बैशाख । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै…

अहिलेसम्म बनेको छैन प्रधानमन्त्री बालेनले आज संसदमा जवाफ दिने कार्यक्रम

सर्लाही, ३१ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रममाथि जवाफ दिन संसद जाने टुंगो अहिलेसम्म लागेको छैन । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अहिलेसम्म प्रधानमन्त्री जवाफ दिन संसद…

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान

सर्लाही, ३१ बैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त…