नेपाल-चीन सीमा सुरक्षा बैठक : विपद् व्यवस्थापन, सीमा सुरक्षा र नाका सञ्चालनबारे छलफल
सर्लाही, १८ साउन । नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको…
