Category: समाचार

अध्यादेश जारी गरेको एक दिनपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच फेरि भेटवार्ता

सर्लाही, १० असाेज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ । शीतल निवास स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच आज अनौपचारिक…

जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो  

सर्लाही, १० असाेज । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । घाइतेलाई भेट्न मन्त्री खरेल शुक्रबार टिचिङ अस्पताल पुगेका हुन् । भेटका क्रममा…

ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१ बुँदे योजना सार्वजनिक

काठमाडौं, १० असाेज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन् । वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको…

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सर्लाही, १० असाेज । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन्…

अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली सुरू

सर्लाही, १० असाेज । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने कार्य सुरू गरेको जानकारी दिएका छन् । खनालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् यो…

रास्वपालाई घरबेटीले भने– केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर

सर्लाही, १० असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । रास्वपालाई बनस्थलीस्थित केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि…

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकतामा दिएर पुनर्निर्माण

सर्लाही, १० असाेज । जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ । भदौ २३ र २४ गते भएको…

आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए, साढे हजार अझै फरार

सर्लाही, १० असाेज । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात…

असोज मसान्तसम्म हतियार फिर्ता गरे गृहले सम्मान गर्ने‍, त्यसपछि भेटिए कारबाही

सर्लाही, १० असाेज । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौं लगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।…

जेनजीका माग ठिक छन्, यो पुस्तालाई देशको माया छ, तर ध्वस्त पार्ने काम अरूले गरे : ओली

सर्लाही, १० असाेज । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको माग गलत नभएको बताएका छन् । बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग अध्यक्ष ओलीले भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिताको…