चिकित्सा शिक्षा : ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल
सर्लाही, १० असाेज । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस…
