नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको सपथ
सर्लाही, ११ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनियताको सपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित सपथ ग्रहण समारोहमा शर्मालाई पद तथा गोपनियताको…
