रवि–बालेन सम्झौताले चुनावमा जनताको मत तान्दैन : मनिष सुमन
सर्लाही, १३ पुष । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताले भोट नतान्ने टिप्पणी गरेका छन्…
