Category: समाचार

मलंगवामा कारागार सुरक्षामा नेपाली सेनाले लिए जिम्मेवारी

सर्लाही, ०१ फागुन । सर्लाहीको जिल्ला कारागार कार्यालय मलंगवामा नेपाली सेनाले औपचारिक रूपमा सुरक्षा जिम्मेवारी लिएको छ । मलंगवा सुरक्षा बेस सर्लाही बाट उपसेनानी जहेन्द्र सिंह ठगुना को कमाण्डमा २५…

प्रतिमतदाता १,०११ रुपैयाँ खर्च

सर्लाही, ०१ फागुन । नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तीन तहको सरकारको परिकल्पना गरेको छ । तीनवटै सरकारका लागि प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन गराउनुपर्ने व्यवस्था पनि संविधानमै छ । तर,…

सर्लाहीका स्थानीय तहको कार्यसम्पादनमा ठूलो अन्तर

सर्लाही, ०१ फागुन । देशभरमा सबैभन्दा बढी स्थानीय तह भएको सर्लाही जिल्लाका २० वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा बरहथवा नगरपालिका जिल्लाकै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त…

कृषि तथ्यांक प्रणाली वैज्ञानिक बनाउन नयाँ कार्यविधि कार्यान्वयन

सर्लाही, २९ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशको कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको तथ्यांक संकलन र व्यवस्थापन आधुनिक एवं विश्वसनीय बनाउन ‘कृषि, पशुपन्छी तथा मत्स्य तथ्यांक अद्यावधिक कार्यक्रम…

कार्यसम्पादन मूल्यांकनमा सबै प्रदेश कमजोर, कसैले कटाएनन् ५० प्रतिशत

सर्लाही, २९ माघ । कार्यसम्पादन मूल्यांकनमा ७ वटै प्रदेश कमजोर देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि अनुसार कार्यसम्पादन सूचक…

नेपाललाई युक्रेन बनाउने मिसन चलाइएको थियो, म र माधवजीले जोगायौँ : प्रचण्ड

सर्लाही, २९ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको जिकिर गरेका छन् । बागलुङको…

हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

सर्लाही, २९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छन् । बिहीबार हिमाली क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बु पुगेकी छन् । सोलुखुम्बुको…

आकाश एसएमएसको भ्वाइस र एसएमएस ब्रोडकास्टिङ सेवा, एकै पटक हजारौँलाई चुनावी एजेन्डा पठाउन सकिने

सर्लाही, २९ माघ । डिजिटल प्रविधिको विकाससँगै व्यावसायिक संस्थाहरूमा डिजिटल मार्केटिङको आवश्यकता बढ्दै गएको छ । यस्तै आवश्यकतालाई मध्यनजर गर्दै सञ्चार व्यवस्थापन प्लेटफर्म प्रदायक कम्पनी आकाश एसएमएसले भ्वाइस र टेक्स्ट…

मूलाको पात पोषणको खजाना, फ्याँक्नुअघि सोच्नुहोस्

सर्लाही । मूलाको जमिनमुनिको भाग (जरा) मात्र होइन, यसको पातहरूमा पनि प्रशस्त पोषण तत्त्वहरू लुकेको हुन्छ । धेरैजसो मानिसहरूले मूलाका पातहरूलाई फ्याँकिदिने गर्छन्, तर यी पातहरू स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक…

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

सर्लाही, २९ माघ । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान…