Category: समाचार

कालो धन बाहिर निकाल्न नोटबन्दी गर्न रास्वपा सांसदको प्रस्ताव, नेकपाको समर्थन

सर्लाही, १४ असोज । रास्वपाका सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचारको पैसा बाहिर निकाल्नको लागि नोटबन्दी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देश लुटेको पैसा बैंकिङ प्रणालीमा ल्याउन माग…

भुटानमाथि गण्डकीको दोस्रो जित, २ म्याचको श्रृंखला क्लीन स्वीप

काठमाडौं, १४ असोज । भुटानको राष्ट्रिय टीममाथि गण्डकी ११ ले लगातार दोस्रो जित हासिल गरेको छ । आज भएको म्याचमा भुटानलाई गण्डकी ११ ले ६४ रनले हराउँदै दुई म्याचको श्रृंखला…

अमेरिकाले तीन इरानी कमान्डरको सूचना दिनेलाई २ अर्ब ३० करोड पुरस्कार दिने

काठमाडौं, १४ असोज । अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)को एयरोस्पेस फोर्सका तीन कमान्डरसँग सम्बन्धित सूचना दिने व्यक्तिलाई १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ३० करोड ४४ लाख…

विश्वविद्यालयका पाठ्यक्रममा अम्बेडकरसहितका लेखकका कृतिमाथि छानबिन, प्रधानमन्त्री कार्यालयको चासो

काठमाडौं, १४ असोज । भारतका विभिन्न विश्वविद्यालयमा अध्ययन-अध्यापनका लागि सिफारिस गरिएका बी.आर. अम्बेडकर, ज्योतिराव फुले, गेल ओम्वेटलगायतका लेखकका कृतिमाथि उच्च शिक्षा विभागले छानबिन थालेको छ । सामाजिक सञ्जालमा एक अज्ञात…

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसदमा ल्याउन अर्थ समितिको निर्देशन

सर्लाही, १४ असोज । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री…

निर्माण व्यवसायीले ढाँटे, कर्णाली सरकारले आयोजना निर्माणको कार्यतालिका नै बनायो

सर्लाही, १४ असोज । कर्णाली प्रदेश सरकारले आयोजना छनोट, निर्माण र हस्तान्तरणसम्मको निश्चित कार्यतालिका बनाएर काम अघि बढाउने भएको छ। ठेक्का सम्झौता भएको वर्षौंसम्म पनि आयोजना अलपत्र पर्ने र आर्थिक…

स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि प्रत्येक पालिका पुग्दै

सर्लाही, १४ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ । संघीय संसद्को चालु अधिवेशन अन्त्य…

सानेपालाई चुनदेवीको जवाफ- झूटको प्रचार नगर्नू, देउवाबाटै महाधिवेशनको उद्घाटन सम्भव छैन

सर्लाही, १४ असोज । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनको पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन् । सभापति…

एआइआइबी बैठक सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

सर्लाही, १४ असोज । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डा…

नेप्सेको पुनर्संरचना अघि बढाउँदै सेबोन, सीडीएससी ‘सेन्ट्रल काउन्टर पार्टी’ बन्ने

सर्लाही, १४ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ । सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले…