प्रधानमन्त्रीले गृहमन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् ? सचिवालय भन्छ- होइन
सर्लाही,८ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङसँग स्पष्टीकरण सोधेको चर्चा चलिरहँदा उनको सचिवालयले भने यसको खण्डन गरेको छ । अहिलेसम्म प्रधानमन्त्रीबाट गृहमन्त्रीलाई कुनै पनि लिखित स्पष्टीकरण नमागिएको सचिवालय…
