Month: २०८३ बैशाख ८, मंगलवार

विद्यालयभित्र व्यापार बन्द: जबर्जस्ती पोसाक–किताब किनाउन पाइँदैन

सर्लाही,८ वैशाख । शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालयहरूलाई ‘व्यापारिक थलो’ बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चाल्न सुरु गरेको छ। अब कुनै पनि विद्यालयले अभिभावकलाई आफूले तोकेको पसलबाट मात्रै…

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

सर्लाही,८ वैशाख । पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका…

तीनवटै चिनी उद्योग बन्द, ५८ लाख क्विन्टल उखु क्रसिङ

सर्लाही,७ वैशाख । मुलुकभरमा सबैभन्दा बढी १८ हजार हेक्टरमा उखु खेती हुने र धेरै चिनी उद्योगसमेत रहेको सर्लाहीमा तीनवटै चिनी मिलले यो वर्षका लागि उखु क्रसिङ बन्द गरेका छन् ।…

१०० रुपैयाँमाथिको सामानमा भन्सार लाउने सरकारको नीतिको महावीर पुनले गरे विरोध

सर्लाही,७ वैशाख । नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँमाथिको सामान आयातमा भन्सार शुल्क लगाउने नीतिविरुद्ध पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य महावीर पुनले विरोध जनाएका छन् । पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको…

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

सर्लाही,७ वैशाख । सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली…

गृहमन्त्री सुधन गुरुङ राति नै पार्टी सभापति भेट्न पुगे, पार्टीभित्र राजीनामाको दबाब तीव्र

सर्लाही,७ वैशाख । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् । भट्टसम्बद्ध…

पत्रकारसँगको फोन संवाद भाइरल भएसँगै सप्तरीका एसपीमाथि थालियो छानबिन

सर्लाही,७ वैशाख । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन सुरू गरिएको छ । एक सञ्चारकर्मीसँगको फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले…

किन गरियो १५/१५ दिनमा तलबको व्यवस्था, कसलाई के फाइदा हुन्छ?

सर्लाही,७ वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूलाई महिनामा दुई पटक अर्थात् १५/१५ दिनमा तलब दिने निर्णय गरेपछि यस्तो निर्णय किन गरियो र यसबाट के फाइदा हुन्छ भन्ने प्रश्न…

पूर्णबहादुरलाई सोधिएको स्पष्टीकरण फिर्ता लिने अनुशासन समितिको तयारी

सर्लाही,७ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ । अनुशासन समितिको सोमबार दिउँसो ३ बजे बस्ने बैठकबाट खड्कालाई सोधिएको…

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

सर्लाही,७ वैशाख । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार…