सर्लाही, १४ भदाै । सरकारले १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ । 

प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म झण्डै १५ हजार मानिस बेपत्ता भएको उल्लेख गरेको छ ।

1-1788064702.JPG

हालसम्म २ हजार ४ सय ७३ जना मानिस फेला परेको जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ४ सय १३ जना मानिस सम्पर्कविहीन भएको उक्त पोर्टलमा उल्लेख छ । 

 हराएका मानिसहरूमध्ये १८ वर्ष मुनिका बालबालिका ६२७ जना र ६० वर्ष माथिका ज्येष्ठ नागरिक ३६९ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *