Month: २०८३ भाद्र १३, शनिवार

सरकारद्वारा शव व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका स्वीकृत

सर्लाही, १३ भदाै । बाढी तथा विपद्मा ज्यान गुमाएकाहरूको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले नयाँ निर्देशिका स्वीकृत गरेको छ । भदौ १० गतेको बाढी तथा विपद्पछि शवहरूको खोजी,…

विपद् प्रतिकार्यमा नेपाल प्रहरी सक्रिय, लुटपाटमा संलग्न ३० भन्दा बढी पक्राउ

सर्लाही, १३ भदाै । नेपाल प्रहरीले रसुवा बाढीले प्रभावितको खोजतलास, उद्धार र राहत वितरणका साथै शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण…

त्रिशूली ३ ‘बी’ मा चिनियाँ विज्ञ टोली परिचालन

सर्लाही, १३ भदाै । बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको छ । प्रधानमन्त्री कार्यालयले ६…

रसुवा बाढी : शनिबार दिउँसो ४ बजेसम्म ६६९ जनाको शव फेला

सर्लाही, १३ भदाै । शनिबार दिउँसो ४ बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका ६६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो…

जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार

सर्लाही, १३ भदाै । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा ठूलो मानवीय जोखिम निम्त्याएको छ । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका तथा कार्यरतमध्ये ८९८ जना…

सरकारले भारतलाई दिएन उद्धारका लागि ठूलो हेलिकप्टर ल्याउने अनुमति

सर्लाही, १३ भदाै । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि भारतलाई ठूलो क्षमताको हेलिकप्टर ल्याउन गरेको आग्रहलाई प्रधानमन्त्री कार्यालयले अस्वीकार गरेको छ । भारतीय उद्धार टोलीले भोटेकोसी बाढीबाट क्षति पुगेका…

नेपालमा आएको हिमपहिरो पर्यटकको क्यामरामा कैद

सर्लाही, १३ भदाै । नेपालमा विनाकारी बाढी ल्याउने चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो एक पर्यटकले आफ्नो क्यामेरामा कैद गरेका छन् । उक्त दृश्य दुर्घटनावश आफ्नो क्यामरामा कैद भएको उनले बताएका…

प्रधानमन्त्री राहत कोषमा चौधरी ग्रुप र नबिल बैंकको १५ करोड सहयोग

सर्लाही, १३ भदाै । सुवा बाढीमा प्रभावितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि चौधरी ग्रुप र नबिल बैंकले १५ करोड बढी सहयोग गरेका छन् । गत बुधबारको बाढीले ठूलो धनजनको क्षति…

चीनले नेपाललाई २० लाख अमेरिकी डलर सहयोग पठाउँदै

सर्लाही, १३ भदाै । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा…

चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदै

सर्लाही, १३ भदाै । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ ।…