टस जितेर अफगानिस्तान पहिले ब्याटिङमा

Byसदाम हुसैन

२०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार २०८३ आश्विन ९, शुक्रवार

सर्लाही, ०९ असाेज । जापानमा जारी एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

अफगानिस्तानका कप्तान डार्विश रसुलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *