Month: २०८३ भाद्र २१, आइतवार

नेपाल ‘ए’ क्रिकेट टोलीको लगातार तेस्रो हार

सर्लाही, २१ भदाै । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बेहोरेको छ । डार्विनमा आज भएको खेलमा नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’ सँग २ विकेटले…

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा पुनः ७ दिन थप

सर्लाही, २१ भदाै । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन थप गरेको छ । सहज सञ्चार, खोज, उद्धार तथा…

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

काठमाण्डाै, २१ भदाै । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको…

बाढीप्रभावितलाई प्रधानमन्त्रीले भने– हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ

सर्लाही, २१ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राज्यले कहिल्यै एक्लो नछोड्ने बताएका छन् । बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर–१० बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार…

रसुवागढी हाइड्रोको छैटौँ तलामा पुग्यो उद्धार टोली

सर्लाही, २१ भदाै । भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धार कार्य आज पनि निरन्तर रह्यो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी…

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

सर्लाही, २१ भदाै । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको पछिल्लो तथ्याङ्कअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका…

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित

काठमाण्डाै, २१ भदाै । इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ । इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि…

बाढीले बगाएको नेपाल-चीन सीमामा राष्ट्रिय झण्डा फहराइयो

सर्लाही, २१ भदाै । रसुवाको टिमुरेमा रहेको नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । भोटेकोशी नदीमा आएको बाढीले सीमाक्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको…

भोटेकोशी बाढीपछि हराइरहेका बाँकेका १६ आफन्तको डिएनए सङ्कलन

सर्लाही, २१ भदाै । रसुवाको भोटेकोशी बाढीपछि हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँकेका १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा…

यी प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, २१ भदाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । अर्थात् थोरै…