सर्लाहीमा रसुवाका बाढीपीडितको सहयोगार्थ रक्तदान
बच्चेलाल पंडित-सर्लाही, २१ भदाै । सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित हनुमन्त हस्पिटल प्रा.लि.ले रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बाढीपीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको थियाे । कार्यक्रममा ३१ जना…
