सर्लाही, २० असोज । नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।
विशेष महाधिवेशनका महाममन्त्री पौडेलले १५ औँ महाधिवेशनमा पुनः सोही पदको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
Satya Prawah Khabar