कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज ।  नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थप गरेको छ ।

१५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका लागि थप गरिएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता समय आज दिउँसो ४ बजेसम्मका लागि तोकिए पनि यसलाई लम्बाएर साँझ ६ बजेसम्म थप गरिएको हो ।

हेर्नुहोस् सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *