सर्लाही, २० असोज । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जीवन परियारले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
१४ औँ महाधिवेशनमा सहमहामन्त्री परियारले १५ औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।
Satya Prawah Khabar