सर्लाही, २३ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समिति बैठक जारी छ ।
जारी बैठकका लागि ७ वटा एजेन्डामा केन्द्रित रहेको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता जारी बैठक सहसंयोजक माधव नेपालको सञ्चालन गरिरहेका छन् ।
यी हुन् बैठकका एजेन्डा
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२. जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान
३. महाधिवेशन र अधिवेशनबारे
४. केन्द्रीय कार्य समिति गठन र बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्य विभाजन
७. विविध
