Author: सदाम हुसैन

कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म

सर्लाही, २० असोज । नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थप गरेको छ । १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका…

प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा

सर्लाही, २० असोज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा भएको छ । हाल भारतका लागि नेपाली राजदूत छैनन् । यस्तो अवस्थामा भारतका लागि नेपाली राजदूत…

निगमलाई ग्यास विक्रेताको पत्र : उद्योगबाट खुद्रा बिक्री बन्द गर

सर्लाही, २० असोज । नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिँदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक…

एमालेको अपानि जारी : विगतका गल्तीमा ‘आममाफी’, अब नेतृत्वको आलोचना गरे कारबाही

सर्लाही, २० असोज । नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू समेटेर ‘अन्तरपार्टी निर्देशन-३’ (अपानि-३) जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक…

जनकपुरधामको पोखरीमा एक पुरुषको शव फेला

सर्लाही, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी ५५ वर्षका पुरुषको शव फेला परेको हो । आज बिहान ९:…

रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौं– ४ को ११२ रोपनी जग्गा सरकारको नाममा फिर्ता

सर्लाही, २० असोज । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४ को ११२ रोपनी जग्गा…

कांग्रेस केन्द्रीय सदस्य उठेका नवराजले भोट माग्न प्रयोगमा ल्याए रोबोट

सर्लाही, २० असोज । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् । नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै…

भोटेकोसी–त्रिशूली विपद् : बेपत्ताको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी

सर्लाही, २० असोज । गृहसचिव केदारनाथ शर्माले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानुनी मान्यता दिन दुईवटा ऐन संशोधनको प्रस्ताव अघि बढेको बताएका…

मीन विश्वकर्माले महामन्त्री र रामहरि खतिवडाले सहमहामन्त्रीमा उमेदवारी दिने

सर्लाही, २० असोज । नेपाली कांग्रेसको इतर पक्षबाट संस्थापन पक्षमा फर्किएका नेताहरूले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न पदमा उमेदवारी दिने तयारी गरेका छन् । इतर पक्षबाट संस्थापनमा फर्किएका नेता मीन विश्वकर्माले…

डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

सर्लाही, २० असोज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । उनले काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन्…