Author: सदाम हुसैन

मुगुमा हिमपहिरोमा पुरिएका युवकको शव ल्याउन सुरक्षाकर्मी परिचालन

सर्लाही, २० असोज । हुम्ला र मुगु जिल्लाको सिमावर्ती क्षेत्र मिमी पाटनस्थित हिँउपहिरोमा परेर मृत्यु र बेपत्ता भएकाहरूको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन् । गत २८ भदौमा मुगुको मुगुम कार्मारोङ…

गृहमन्त्री गुरुङको चेतावनी– गोप्य सूचना चुहाउने कसैले पनि उन्मुक्ति पाउने छैन

सर्लाही, २० असोज । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउन नहुने…

गगनको क्षेत्रबाट नेकपा छाडेकादेखि लेखक-पत्रकारसम्म प्रतिनिधि मनोनीत

सर्लाही, २० असोज । नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनका लागि सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र काठमाडौं-४ बाट मनोनीत हुनेमा राजनीतिक विश्लेषक सुदर्शन आचार्य र अर्का विश्लेषक अरुणकुमार सुवेदीसहित परेका…

कांग्रेस महाधिवेशन : नेतृत्वका लागि उम्मेदवारी दर्ता सुरू

सर्लाही, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरू भएको छ । कूल ७११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् । पार्टीको निर्वाचन समितिले…

कांग्रेस महाधिवेशन : ८० क्लस्टरमा निर्वाचन

सर्लाही, २० असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा समावेशीसहित ८० क्लस्टरबाट नयाँ कार्यसमिति चुनिने भएको छ । सोमबारको बन्दसत्रबाट पास भएको संशोधित विधानमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यसम्मका ८० श्रेणी…

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकामा भेटवार्ता

सर्लाही, २० असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री…

सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित

सर्लाही, २० असाेज । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन् । सुरक्षासम्बन्धी सूचना चुहावटको आरोपमा निलम्बन गरिएको गृह मन्त्रालयस्रोतले जनाएको छ । गत साता पक्राउ…

मलंगवाका सरकारी कार्यालयमा सिडिओको छड्के, कर्मचारीलाई स्पष्टीकरण

सर्लाही, २० असाेज । सर्लाही सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालयहरुमा हिजो प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले छड्के अनुगमन गरेका छन् । कार्यालयहरुको सेवा प्रवाह, कर्मचारीको समय पालन, कार्यालय पोसाकको…

सरकारले ५,७३७ परिवारलाई लालपुर्जा बाँड्यो

सर्लाही, २० असाेज । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन सुकुम्वासीको समस्यालाई सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अघि बढेको दाबी गरेका छन् । हालसम्म सरकारले ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण…

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सर्लाही, २० असाेज । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी…