Author: सदाम हुसैन

२४ घण्टामा दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

सर्लाही, ११ बैशाख । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको…

आज लोकतन्त्र दिवस : जनताले जितेको दिन

सर्लाही, ११ बैशाख । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा…

रविलक्षित सांसद निलम्बनको व्यवस्था मस्यौदामा, पूर्ण बैठकमा संशोधन हाल्ने विपक्षी रणनीति

सर्लाही, ११ बैशाख । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले पुर्पक्ष र सजायको समयबाहेकको अवस्थामा सांसदको पद निलम्बन नहुने प्रस्तावसहितको मस्यौदा तयार पारिएको छ । नियमावलीको मस्यौदासहितको प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई मंगलबार…

पालिका जान अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई ३ दिनभित्र रमाना लिन निर्देशन, नलिए कारबाही

सर्लाही, ११ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारीले ३ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले लामो समयदेखि सरुवा भएको कार्यक्षेत्रमा जान…

यातायात व्यवस्था कार्यालय ६ महिनामा १ लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

सर्लाही, ११ बैशाख । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ ।…

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

सर्लाही, १० बैशाख । सरकारले सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहहरूलाई परिपत्र…

तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

सर्लाही, १० बैशाख । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाखको वैदेशिक व्यापार, पोखरामा शून्य

सर्लाही, १० बैशाख । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक…

आईजीपी भन्छन्- सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न प्रहरीलाई सकस

सर्लाही, १० बैशाख । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले नेपालमा साइबर अपराधका घटना तीव्र बढेको बताएका छन् । मोबाइल र इन्टरनेट प्रयोगकर्तासँगै पछिल्ला दिनमा साइबर बुलिङका घटना पनि बढिरहेको उनको…