Category: प्रदेश

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने

सर्लाही, १७ बैशाख । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४…

मधेश सरकारको बजेट घटाइने संकेत

सर्लाही, १७ बैशाख । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको तयारी शुरु गरेको छ । यसपटकको तयारी अघिल्ला वर्षभन्दा फरक रहने भएको छ । मधेश प्रदेश…

मधेशका अधिकार खोसिएको गगन थापाको आरोप

सर्लाही, १७ बैशाख । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन् । बुधबार सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न आग्रह…

अध्यादेश र सुकुम्बासी मुद्दाले ब्युँतिए विपक्षी, सरकारविरुद्ध चार दलको मोर्चाबन्दी

सर्लाही, १७ बैशाख । सरकारले ल्याएको अध्यादेश र सुकुम्बासी बस्ती भत्काउने कार्यले विपक्षी चार दललाई एकै ठाउँमा उभ्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार अधिनायकवादतर्फ अघि बढेको निष्कर्ष निकाल्दै…

राष्ट्रिय किताबखानाका सम्पूर्ण सेवा अब अनलाइनबाटै, कर्मचारीलाई कार्यालय जानु नपर्ने

सर्लाही, १६ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)ले आफ्ना सम्पूर्ण सेवा अनलाइनमार्फत प्रदान गर्न सुरु गरेको छ । २०८३ साल वैशाख १६ गतेदेखि लागू…

बैंकको धितो बन्धकी र रोक्का–फुकुवा अब अनलाइनबाटै, मालपोत जान नपर्ने

सर्लाही, १६ बैशाख । सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था तथा अभिलेख…

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

सर्लाही, १६ बैशाख । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । बुधबार पर्वतको…

निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

सर्लाही, १६ बैशाख । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रूपमा उक्त कार्य आज बुधबार देखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ ।…

नेता जन्माउने गाउँकै सडक जीर्ण अवस्थामा

सर्लाही, १६ बैशाख । सलेमपुर–हीरापुर सडक सर्लाहीको सबैभन्दा चर्चित र ऐतिहाँसिक सडकका रुपमा चिनिन्छ । तत्कालिन जिल्ला विकास समिति (जिविस) कायम रहँदा यो सडकका लागि बजेट ल्याएर माटो, गिट्टी हाल्ने…

भरत तालमा मानव कंकाल फेला

सर्लाही, १६ बैशाख । सर्लाहीको बागमतीस्थित भरत ताल नजिकै मानव कङ्काल फेला परेको छ । बागमती नगरपालिका–१२, मा भरत तालदेखि उत्तरतर्फ ढुङ्गा, गिट्टी थुपारिएको स्थानमा कङ्काल बनिसकेको अवस्थामा शव फेला…