Category: प्रदेश

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सर्लाही, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा र…

सर्लाहीमा एसईई सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु

सर्लाही, १९ चैत । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षा सकिएलगत्तै सम्वन्धित परीक्षा केन्द्रहरुमै आजैबाट परीक्षण गर्न सुरु गरिएको छ । सरकारले यो वर्षदेखि एक महिनाभित्रै एसइइको नतिजा…

हरिवनमा दमकल थन्किँदा आगलागी जोखिम बढ्दो

सर्लाही, १९ चैत । गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट तोडफोड र आगजनी हुँदा क्षतिग्रस्त बनेको हरिवन नगरपालिकाको दमकल सञ्चालनमा आउन सकेको छैन् । हावाहुरी र आगलागीको मौसम सुरु…

मलंगवामा हनुमान जयन्ती अवसरमा झाँकीसहित विशाल कलश यात्रा

सर्लाही, १९ चैत । सर्लाहीको सदरमुकाम मलंगवामा हनुमान जयन्तीको अवसरमा कलश यात्रा निकालिएको छ । मलंगवाका हनुमान जयन्ती मुल समारोह समितिको आयोजनामा रामभक्त श्री हनुमान जयन्तीको पवित्र अवसरमा सदरमुकाम मलंगवामा…

सर्लाही एसईई परीक्षा : मोबाइलमा केन्द्रबाहिर प्रश्नपत्रसहित युवक पक्राउ

सर्लाही, १९ चैत । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाहिर बिहीबार एसईई सञ्चालन भइरहँदा मोबाइलमा प्रश्नपत्र भेटिएपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा…

हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं : रवि लामिछाने

सर्लाही, १९ चैत । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् । साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए ।…

पूर्वप्रधानमन्त्री ओलीको अस्पतालमै बयान, दोस्रो पटक म्याद थपिँदै

सर्लाही, १९ चैत । जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा…

तीनै तहका सरकारी सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्रै

सर्लाही, १९ चैत । तीन वटै तहका सरकारी सूचना अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन / प्रशारण गर्न पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न,…

साइकल चढेर संसद् भवन गए रास्वपा सांसद गजुरेल

सर्लाही,चैत्र १९ । रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर संसद भवन गएका छन् । सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेल निर्वाचनपछिको पहिलो संसद बैठकमा सहभागी हुन साइकल चढेर सिंहदरबार गएका…

‘सरकारले मिडियामा आर्थिक नाकाबन्दी लगाउन खोज्यो, संविधान उल्लंघन भयो’

सर्लाही,चैत्र १९ । संघीय सरकारको मन्त्रिपरिषद्ले केन्द्रबाटै तीनै तह (संघ, प्रदेश र स्थानीय) को विज्ञापन रोक्ने निर्णय गर्नुले संघीयताको मर्म र संविधानप्रदत्त अधिकारको ठाडो उल्लंघन हो । सरकारले सरकारी विज्ञापन…