नवरात्रको अन्तिम दिनः महानवमी पर्व मनाइँदै
सर्लाही, १५ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका…
Satya Prawah Khabar
सर्लाही, १५ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका…
सर्लाही, १५ असाेज । जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४,९०३ वटा बोकाको बलिप्रदान भएको छ । हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त…
सर्लाही, १५ असाेज । सर्लाहीको हरिपुर्वामा आज (बुधबार) बिहान माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपुर्वा नगरपालिका–१, स्थित हर्दी खोलामा माटो…
सर्लाही, १४ असाेज । विभिन्न आन्दोलनका उलब्धिहरूलाई संग्रहित गरिएको नयाँ संविधान जारी भएपछिको दोस्रो आवधिक निर्वाचनमा ‘लौरो चुनाव चिह्न’ खुबै चर्चित बन्यो । स्थानीय तह निर्वाचनदेखि चुलिएको लौरो प्रदेश र…
सर्लाही, १४ असाेज । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना (जचुका) पुनः सञ्चालन गर्न युवाहरूको एक समूहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएका छन् । देशको…
सर्लाही, १३ असाेज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले लिखित रूपमा राजीनामा नदिँदा अन्योल थपिदै गएको छ । मुख्यमन्त्री सिंहलाई उनको पार्टीको संसदीय दलले कारवाही गरिसकेको अवस्थामा पनि…
सर्लाही, १३ असाेज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन् । विजया दशमीको अवसरमा शुभकामना सन्देश…
सर्लाही, १३ असाेज । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको…
सर्लाही, १३ असाेज । काठमाडौंमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देव कुमार सुवेदीका नजिकका हकदारलाई सरकारले राहत रकम उपलब्ध गराएको छ । नेपाल सरकारबाट…
सर्लाही, १२ असाेज । नवरात्रको छैटौं दिन आइतबार दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको…