Category: प्रदेश

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

सर्लाही, ११ चैत । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको…

तत्कालीन प्रधानमन्त्री , गृहमन्त्री र प्रहरी प्रमुखलाई १० वर्षसम्म जेल सजाय सिफारिस

सर्लाही, ११ चैत । गौरीबहादुर कार्की नेतृत्वको जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई १० वर्षसमम जेल सजायको माग गरेको छ । जनआस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तत्कालीन…

आमाको नामबाट ३ हजारले लिए नागरिकता

सर्लाही, १० चैत । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले…

सम्पत्ति छानबिनको लागि रास्वपाले तत्काल छानबिन आयोग बनाउनुपर्छ : गगन थापा

सर्लाही, १० चैत । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालयताका नेताको सम्पत्ति छानबिन गर्न तत्काल आयोग बनाउन आग्रह गरेका छन् । केन्द्रीय समितिको बैठकमा थापाले मंगलबार नयाँ बन्न लागेको…

हतार र हतासमा राजीनामा दिएको थिइनँ, दबाब पनि थिएन : गगन

सर्लाही, १० चैत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूले कुनै हतार र हतासमा आएर राजीनामा नदिएको प्रष्टीकरण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले…

बालेन नेतृत्वको सरकार गठन अन्तिम चरणमा, मन्त्री छनोट टुंगिँदै

सर्लाही, १० चैत । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकारमा बन्ने मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेको छ । रास्वपा स्रोतका अनुसार केही व्यक्तिहरुको मन्त्रालय टुंगो लागिसके पनि केहीको बाँकी छ…

सर्लाहीमा पनि आज चैती छठ मनाइँदै

सर्लाही, १० चैत । सर्लाही सदरमुकाम मलंगवा सहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व श्रद्धापूर्वक मनाइँदैछ ।…

‘पक्षपात नगरी काम गर्छु’

सर्लाही, १० चैत । लामो समयदेखि समाजसेवामा क्रियाशील नरेन्द्र साह कलवारको प्रतिनिधि सभा सदस्य बन्ने सपना तेस्रो पटकको प्रयासमा पूरा भएको छ । २०७९ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित र २०७४…

मधेश सरकारको बजेट आठ महिनामा ५ अर्ब ५५ करोड मात्र खर्च

सर्लाही, १० चैत । आर्थिक वर्ष ०८२/८३ का लागि मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये ११.८२ प्रतिशत मात्र खर्च गरेको छ । चालू आवमा मधेश सरकारको चालूतर्फ १६ अर्ब ४६ करोड…

मधेस सरकार २५ लाखसम्मको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने तयारी

सर्लाही, १० चैत । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र विकास निर्माणका योजना सम्पन्न गर्न साना योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने तयारी अघि बढाएको छ । आर्थिक वर्ष सकिन चार…