Category: प्रदेश

गण्डकी सरकारले माफी माग्दै सच्यायो पर्यटनको बजेट, २ अर्ब होइन ९२ करोड ४९ लाख

सर्लाही, ४ असार । गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख…

एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो, ८ को पुनः जडान

सर्लाही, ४ असार । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि…

सीमा विवादबारे प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको १९ दिन भयो, विपक्षीले पाएनन् जवाफ

सर्लाही, ४ असार । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेनको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूलेल निरन्तर प्रश्न उठाउँदै आएका छन् । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलका अनुसार सीमा विवादबारे बालेनले विवादास्पद…

सरकारले कर्मचारी र संवैधानिक पदाधिकारीलाई धम्क्याएको विपक्षीको आरोप

सर्लाही, ४ असार । विपक्षी दलहरुले आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै जवाफ मागेका छन् । साथै संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की…

मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

सर्लाही, ४ असार । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक…

विपद पूर्वतयारी : मोबाइलबाट पहिरो निगरानी

सर्लाही, ४ असार । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन् । त्यसका लागि हेलिकप्टर खटाउनेदेखि मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र…

प्रतिनिधिसभामा विपक्षी दलको अवराेध कायमै

सर्लाही, ४ असार । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले विरोधका कार्यक्रम जारी राखेका छन् । सभामुख डीपी अर्यालले बिहीबारकाे बैठककाे कारबाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध…

प्रधानमन्त्री कार्यालयबाटै अख्तियारलाई धम्की दिएको भन्दै विपक्षीको आपत्ति, छानबिनको माग

सर्लाही, ४ असार । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जीको लागि दबाब दिएको विषयमा सरकारको जवाफ मागेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै…

परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भएको सरकारको दाबी

सर्लाही, ४ असार । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्केका छन् । उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी…

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने

सर्लाही, ४ असार । सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण शुरू गर्ने जनाएको छ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री…