पत्रकारमाथि दुर्व्यवहार गर्ने दुईजना पक्राउ
सर्लाही, ०१ पुष । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा पत्रकार रमा चन्दमाथि दुर्व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनकी प्रधान सम्पादक चन्द…
