Category: समाचार

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

सर्लाही, २४ जेठ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गरेका…

अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड

सर्लाही, २४ जेठ । प्रविधि क्षेत्रको अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीको कार्यक्षमता बढाउनका लागि एउटा ठुलो अपग्रेडको घोषणा गरेको छ । यस नयाँ अपडेटपछि च्याटबोटले प्रयोगकर्ताहरूसँग भएका अघिल्ला कुराकानीहरूबाट प्राप्त जानकारीको…

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

सर्लाही, २४ जेठ । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रूपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा भएको…

चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म

सर्लाही, २४ जेठ । रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ । अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा…

कानुन बनेपछि मात्र जनताले थाहा पाउने अभ्यास परिवर्तन गर्नुपर्छ: सभामुख अर्याल

सर्लाही, २४ जेठ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताएका छन् । टिकापुरमा शनिबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन…

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

सर्लाही, २४ जेठ । विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको पछिल्लो एउटा अध्ययनले देखाएको छ । चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा…

आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै

सर्लाही, २४ जेठ । आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदैछ । सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस…

मधेशमा मन्त्रालय संख्या घटाइँदै, १२ बाट ९ मा झार्ने तयारी

सर्लाही, २४ जेठ । मधेश प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढाएको छ । भौगोलिक रूपमा सानो र आठ जिल्लामा सीमित प्रदेशमा मन्त्रालयको संख्या बढी भएको भन्दै प्रशासनिक खर्च…

मधेशमा बजेट खर्च सुस्त, ११ महिनामा मात्र १९.४ प्रतिशत कार्यान्वयन

सर्लाही, २४ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर पुग्दा पनि मधेश प्रदेश सरकारले बजेट कार्यान्वयनमा उल्लेख्य प्रगति गर्न सकेको छैन । प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको १९…

सर्लाहीमा बयलगाडा किचेर बालकको मृत्यु

सर्लाही, २४ जेठ । सर्लाहीको बरहथवा नगरपालिका–१६, बैरहरियामा बयलगाडा (गोरुगाडा) ले किचेर एक बालकको मृत्यु भएको छ । स्थानीय खैरु पण्डित कुम्हालले घरबाट खेततर्फ चलाएर लाँदै गरेको बयलगाडाले किच्दा सोही…