प्रादेशिक अस्पताल मलंगवामा औषधि व्यवस्थापनको लापरवाही, ठूलो परिमाणमा म्याद गुज्रिएका औषधि नष्ट
सर्लाही, २५ माघ । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रादेशिक अस्पतालको गोदाममा औषधि म्याद सकिएको पाइएको छ । समयमै बिरामीका लागि औषधि उपलब्ध गराउन नसक्दा म्याद सकिएको हो । म्याद सकिएको…
