राप्रपा जुम्लाका अध्यक्षसहित ४ जनालाई पार्टीले गर्यो निलम्बन
सर्लाही, २९ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको…
