सरकार र संसदमा रहेका युवालक्षित रास्वपा सभापति रविको अभिव्यक्ति
सर्लाही, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवा नेतृत्व सामुन्ने देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका…
