Category: समाचार

वार्षिक बजेटभन्दा बेरुजु धेरै

सर्लाही, २७ असाेज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बेरुजु घटाउने कार्यलाई विशेष प्राथमिकता दिए पनि सोचे अनुसार प्रगति गर्न सकेको छैन । हरेक वर्ष बढिरहेको बेरुजु रकमले विश्वविद्यालयमा आर्थिक अनियमितता…

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै

सर्लाही, २७ असाेज । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार…

भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न नपाइने

भारत, २७ असाेज । भारतीय प्रहरीले नयाँदिल्लीको क्षेत्र ‘जन्तर मन्तर’को सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ । अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध…

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

सर्लाही, २६ असाेज । विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन तर्जुमाका…

मधेस प्रदेशमा चरम भ्रष्टाचारः १० हजार बढी उजुरी

सर्लाही, २६ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका उजुरीमध्ये मधेस प्रदेशसँग सम्बन्धित उजुरीको संख्या १० हजार ७ सय ४६ पुगेको छ । अख्तियार दुरुपयोग…

दिल्लीमा विरोध प्रदर्शन गर्न जन्तरमन्तरमा प्रतिबन्ध

भारत, २६ असाेज । भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नका लागि निर्धारित स्थलको सूचीबाट जन्तरमन्तरलाई हटाइएको छ । केन्द्रीय गृह मन्त्रालयले गठन गरेको समितिको सिफारिसका आधारमा यस्तो…

विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबको सङ्ख्या र दर दुवैमा उल्लेख्य कमी

सर्लाही, २६ असाेज । विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको…

पृथ्वी राजमार्गको गलौँदी खण्ड मर्मतका लागि आज राति बन्द रहने

सर्लाही, २६ असाेज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको गलौँदीमा आज राति सडक बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सडक…

साउदीका लागि प्रस्तावित राजदूत सुनारसँग सम्बन्धित कागजात मगाउन समितिको निर्देशन

सर्लाही, २६ असाेज । संसदीय विशेष सुनवाइ समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारसँग सम्बन्धित कागजात मगाउन निर्देशन दिएको छ । सुनार विरुद्ध विवाहपछि अवैधानिक सम्बन्ध राखेको उजुरी संसदीय…

सामाजिक सञ्जालमा हतियार देखाएर धम्की दिएको आरोपमा दुई जना पक्राउ

सर्लाही, २६ असाेज । धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटक तथा फेसबुकमा हातहतियार देखाएको र धम्की दिएको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की र…